बुवाको दुख लौरोले बुझ्यो
मालती वि.क. । चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोते बोली लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धैरै छौँ । त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म गर्न अनि सुरक्षा दिने बुवा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये […]




