सम्पादकीय : बलात्कार नियन्त्रण सबैको जिम्मेवारी

पछिल्ला केही दिन यता कर्णाली प्रदेशका बलात्कारका श्रृंखलाबद्ध घटनाहरु सार्वजनिक भए । मुगुमा १४ वर्षीय बालिकामाथि चार महिना अघि सामूहिक बलात्कार भयो । बालिका गर्भवती भएपछि मात्र उक्त घटना सार्वजनिक भयो । प्रहरीले बलात्कारमा संलग्न पाँच युवालाई नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाएको छ । त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा बलात्कारको आरोपमा एक जनालाई प्रहरीले […]

मुगुमा १४ वर्षीया बालिका बलात्कार प्रकरणः पाँच जना विरुद्ध थप अनुसन्धान गर्न १३ दिनको म्याद

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो […]