अखिल क्रान्तिकारिको दोस्रो नगर अधिवेशन सम्पन्न

अध्यक्ष सितल कवंरको अध्यक्षतामा अखिल क्रान्तिकारी नगर स्तरीय ३३ सदस्य कमिटी गठन गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा आयोजित कार्यक्रममा अध्यक्षमा कंवर, उपाध्यक्षमा धनविर कंवर, चन्द्रा वसढाथोकि, डिल्लीराज वुढाथोकि, सचिवमा नारायण रावत, स–सचिवमा पुष्पा वुढाथोकि, शितलि यरि, सन्तोष नेपाली र कोषाध्यक्षमा टिका खत्री चयन गरिएको अखिल क्रान्तिकारिले जनाएको छ । कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकाका […]

देउलिमा हत्या घटनासँगै ३ दुधे वालकको विच्चलि

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं,४ देउलिमा दम्पती नै मृत्यु पश्चात् ३ वालवालिका विच्चलिमा परेका छन् । हत्या घटना पश्चात् सुनसान घर तेहि घरमा टोलाइ रहका ३ वालक यतिखेर अभिभावकत्वको खोजिमा छन। बाबुले आमाको हत्या गरे पछि पुनः आफ्नो हत्या गरेका मनोजको घर विरानो मात्रै छैन,निकै उराठ देखिन्छ । बाबुले आमा मार्दै छन भन्ने संकेत […]

विद्यालय अनुगमनलाई तिब्रता दिदै बनगाड नगरपालिका

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले विद्यालयको अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिका भित्र रहेका १२ वटै वडाका सामुदायिक विद्यालयहरु अनुगमन गरेको छ । फाल्गुन ३ गते देखि अनुगमन सुरु गरेकोमा अहिले सम्म १० वटा वडाको विद्यालय अनुगमन गरिसकेको सामाजिक विकास समिति सयोजक तथा ७ न वडा अध्यक्ष जीवन सिंह ठकुरीले बताए । नगर शिक्षा समितिले जीवन […]

बनगाडका विद्यालय कार्यालय सहयोगीको भरमा

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका आधा दर्जन बढी विद्यालय बालविकास र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आइरहेका छन् । आधारभूत तहलाई अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिइरहेको भएपनि यहाँ शिक्षकको अभावमा विद्यार्थी पढ्न बञ्चित हुँदै आइरहेका छन् । बनगाड कुपिण्डे नगरपालिका– २ मा रहेको भगवती प्राथमिक विद्यालय बाहुनगाउँ, वडा न ३ मा रहेको जनता प्रावि […]

नगर कार्यापालिकाको चौथो बैठकले गर्याे महत्त्वपूर्ण निर्णय

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको यो आर्थिक वर्षको चौथो कार्यालय बैठकले महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि वस पार्कमा सम्पूर्ण सवारीसाधन वयटिङको लागि स्थान कायम गरिएको छ । त्यसैगरि मसानघाट जाने सडकको जिल्ला अदालतको फैसलालाई यथासक्य कार्यनयन गरि सडक सुचारु गर्ने निर्णय गरेको छ । सल्लिवजारमा बैंकमा ग्राहकको अत्यधिक […]

नेकपा माओवादी केन्द्रको संकल्प सभालाई महासचिव गुरुङद्वारा सम्बोधन

नेकपा माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिका स्तरीय संकल्प सभा सम्पन्न भएको छ । सभालाई माओवादी केन्द्रका महासचिव देव गुरुङ, जिल्ला इन्चार्ज नरेश भण्डारी लगाएतका नेताहरुले सम्बोधन गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसि, प्रदेश कृषि मन्त्री भिमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णवहादुर वुढाथोकि, कीर्तिवहादुर राना, जिल्ला पार्टी संयोजक किर्तीवहादुर पुन लगाएतका […]

नाथेखोलामा अटो दुर्घटनामा पाँच जना घाइते

सल्लि रुकुम चौहरजारी सडक खण्डको नाथेखोला नजिकै सल्लिवजार आउँदै गरेको भ १ ह २२२४ अटो दुर्घटना भएको जनाएको छ ।