दुर्व्यसन र हिंसाका घटनाविरुद्ध सचेतना बढाउँदै प्रहरी

प्रहरीले विद्यालय र टोल–टोलमा दुव्र्यसन र हिंसाविरुद्ध सचेतनाका कार्यक्रम बढाउँदै गएको छ । त्यस्ता घटना हुन नदिनका प्रहरीले सचेतनाका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गरेको हो । समाजमा कुनै प्रकारका घटना हुन नदिनका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले जिल्लाभर सचेजनाका कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । कुनै पनि आपराधिक […]