‘विश्वविद्यालयमा राजनीति बढी हावी छ’

‘कुशल शैक्षिक नेतृत्वको अभाव पनि उत्तिकै खड्किँदो छ । यसैमा ध्यान दिन सक्यौँ भने विश्वविद्यालय बन्छ र बनेको विश्वविद्यालयले जनतालाई परिवर्तनको अनुभूति दिलाउनेछ’ सुर्खेत बहुमुखी क्याम्पसमा प्राध्यापनरत तथा साहित्यकार डा. महेन्द्र कुमार मल्लसंग हाम्रा सहकर्मी धिरन अनुपमले गरेको कुराकानी । युगआह्वान दैनिकमा यहाँलाई स्वागत छ ? धन्यवाद, हजुरको परिचय पाउँन ? म महेन्द्रकुमार मल्ल। वीरेन्द्रनगर–१० […]