राजमार्गमा चेक पोस्ट प्रहरीलाई कमाउने बहाना
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गमा यातायात व्यवसायीले प्रहरी गस्तीले आफूलाई निकै सास्ती हुने गरेको गुनासो गरेका छन् । व्यवसायीले राजमार्गमा प्रहरीले अनावश्यक दुःख दिने गरेको र धेरै ठाउँमा प्रहरी चेक पोस्टले गर्दा प्रहरीलाई मस्ती र आफूहरूलाई सास्ती हुने गरेको गुनासो गरेका हुन् । केही दिनअघि कर्णालीका मुख्यमन्त्रीको कार्यालयमा पुगेका यातायात व्यवसायीले राजमार्गको २३२ किलोमिटरको दुरीमा २४ वटा प्रहरी […]




