सम्बन्धविच्छेदका घटनामा कमी आएन

जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फछर्यौट गरेको जनाएको छ । गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो संख्यामा मुद्दा फछर्यौट गरेको जनाएको हो । जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका एक सय ६६ र चालु आवमा नयाँ दर्ता भएका […]