हिमा गाउँपालिकामा दोस्रो बृहत् पढाई मेला हुँदै

हिमा गाउँपालिकामा दोस्रो पटक बृहत् पढाई मेला हुने भएको छ । हिमाले गत वर्षदेखि आयोजना गर्दै आएको पढाई मेला यस वर्ष पनि गर्ने भएको हो । विद्यार्थीको शिक्षण सिकाई वृद्धि तथा शिक्षा सुधारमा अभिभावक,शिक्षक,अन्य सरोकारवालालाई जिम्मेवार बनाउन र बालबालिकाको प्रतिभा क्षमता प्रदर्शन तथा प्रोत्साहन गर्न हिमाले पढाई मेलाको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर […]