नेप्से परिसूचक १८ अंकले ओरालो लाग्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ओरालो लागेको छ । नेप्से परिसूचक बिहीबार १८ दशमलव २५ अंकले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा सिमित भएको हो । कारोबार भएका […]




