२३६ जना विद्यार्थीलाई स्टेस्नरी सहयोग
सिङ्गो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेस्नरी प्रदान गरिएको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउनका लागि विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालले स्टेस्नरी सहयोग गरेको हो । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले बताए । विद्यालयमा प्राप्त भएको स्टेस्नरी सम्पूर्ण […]




