रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कर्णाली प्रदेशको शोक

युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रवण कुमार रावलको निधनमा इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कर्णाली प्रदेश ले शोक कार्यक्रम आयोजना गरेको छ । निप्स कर्णालीको आयोजनामा इन्स्योरेन्स कम्पनीका प्रदेश कार्यालय प्रमुख, शाखा प्रमुख, कर्मचारी र सर्भेयरको उपश्थितीमा युनाइटेड अजोड इन्स्योरेन्स को कर्णाली प्रदेश कार्यालयमा दिवंगत रावलप्रती श्रद्धाञ्जली अर्पण गरिएको छ । शोक सभामा तथा […]