बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसद्मा छलफल भइरहेको बताएका छन् । बाँकेको चप्परगौडी–निबुवा हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताए । उनले उक्त सडकखण्डमा पर्ने वन क्षेत्रको समस्या […]

मदन भण्डारी राजमार्गको सल्यान खण्डको स्थलगत अवलोकन

सल्यानको श्रीनगर देखि वालुवासँग्रही क्षेत्र सम्मको सडकको शुक्रवार भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला सहितको टोलिले स्थलगत अनुगमन गरेको छ । उक्त सल्यान खण्डको श्रीनगर देखि वालुवासँग्रही क्षेत्र सम्मको ४३ किमि सडक खण्डको काम वहुवर्शिया ठेक्कामा जाने भएको छ । उक्त आयोजनाको क्षेती थप नयाँ सडकको रेखांकन,घरहरुको मुआब्जा लगाएतको क्षेती हुन सक्ने विवरणका विषयमा शुक्रवार मन्त्री […]