शारदा नदीमा सहर माछाको अध्ययन हुँदै, छत्रेश्वरीमा छलफल
राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रमका बारे सरोकारवाला निकायसंग समन्वय बैठक सल्यानको छत्रेश्वरीमा सम्पन्न भएको छ । शारदा नदीमा सहर माछाको अध्ययन गर्ने, जल थल प्राणीको संरक्षण गर्ने उद्देश्यले सरोकारवालासंग राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले छलफल गरेको हो । कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जथाभावी माछा मार्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिदै गाउँपालिकाले पनि […]



