सम्पादकीय : वीरेन्द्रनगरले अरु हाटबजार बनाओेस्
वीरेन्द्रनगर–६ हटियालाइनमा सञ्चालित तरकारी हाट बजारमा यहाँको स्थानीय उत्पादनले स्थान पाउँदैनन् । सयौंको संख्यामा राखीका सटर कवलमा ९० प्रतिशत तरकारी भारतबाट आयातित तरकारी तथा फुलफुलनै हो । स्थानीय कृषक तथा व्यापारीले बेच्नका लागि त्यही हाटबजारभित्र गाइवस्तु थुन्नेगरी बनाइएको एउटा सानो ट्रस्ट छ त्यही ट्रस्टमा विहान ५ बजेदेखि ६ बजेसम्म एक घण्टा मात्रै कृषकले आफ्ना उत्पादन […]




