खलंगामा कृषि, पर्यटन, व्यापार महोत्सव सुरु
जुम्लाको सदरमुकाम खलंगामा कृषि, पर्यटन, प्रथम बृहत व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । संघीय सांसद विनिता कठायतले महोत्सव उद्घाटन गरिन् । बृहत् महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला संस्कृतिको प्रर्बद्धनमा टेवा पुराउने उल्लेख गरिन् । उनले भनिन् झमनोरञ्जन सँगै भाषा संस्कृतिको संरक्षण पनि हुनेछ । राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान जुम्लाको आयोजना र […]




