कर्णालीका कृषि उपजको संस्थागत बिक्री व्यवस्था
कर्णाली प्रदेशका कृषि उत्पादनको संस्थागत बिक्री प्रबन्ध भएको छ । प्रदेश सरकार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साझेदारीमा कर्णालीका कषि उपजको संस्थागत रूपमा बिक्री सुरु भएको हो । कम्पनीले कर्णालीका विभिन्न जिल्लाबाट ३५ क्विन्टल सिमी, १० क्विन्टल उवा, एक क्विन्टल २० किलो चिनोकागुनो खरिद गरेर बिक्री पनि गरिरहेको छ । कम्पनीका निमित्त प्रमुख माधव […]




