जाजरकोट र रुकुम जोड्ने पुलको काम अलपत्र

जाजरकोटको नलगाड नगरपालिका–१० र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजार रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको प्रारम्भिक चरणका कामसमेत गरेको छैन । २०७३ सालको असार ३१ गते सम्झौता भएको पुल २०७५ पुस ३० गतेभित्रमा निर्माण […]

भूकम्प प्रभावित क्षेत्रमा बीमा प्राधिकरण

ग्रामिण स्तरसम्म बीमाको पहुँच तथा दायरा विस्तार गरी आम नागरिकलाई बीमामा आवद्ध गर्न नेपाल बीमा प्राधिकरणले अभियानकै रुपमा विभिन्न तहका सरकार तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

रुकुम पश्चिमको काका खोलामा शव भेटियो

आइतबार दिउँसो साढे १२ बजेतिर बुढाथोकी मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि प्रहरी टोली पुगेको थियो ।

रुकुमपश्चिमले गर्यो राष्ट्रिय परिचयपत्र वितरण शुरु

आइतवार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी वीरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यको शुरुवात गरेका हुन् ।