बाँकेमा ठेउलाको प्रकोप बढ्दै, बालबालिका बढी प्रभावित
बाँकेमा ठेउलाका बिरामी बढेका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज तथा निजी क्लिनिकहरूमा ठेउलाको समस्या लिएर आउने बिरामीहरू बढेका छन् । ठेउला प्रकोपकै रुपमा देखिएको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरुका अनुसार ठेउलाबाट बालबालिकाहरू बढी प्रभावित भएका छन् । ‘दैनिक ८÷१० जना ठेउलाका बिरामी बालबालिका उपचारका लागि आइरहेका छन्’ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा. […]




