गर्मी लागेपछि उल्किए गोठाला गुठीचौरको पाटन

गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउककपालिका –२ मा पर्ने गुठीचौर पाटनमा गोठालाहरु उक्लिएका छन् । भेँडाबाख्रा, गाईभैंसी, घोडाखच्चड लगायतका पशुवस्तुहरु लिएर गुठीचौर पाटनमा उक्लिएका हुन् । गाईभैँसीको दूध, दही खान र पाटनहरुमा रमाउन आन्तरिक तथा बाहृय पर्यटकहरु पनि जाने गर्दछन् । गुठीचौर गाउककपालिका भित्र पर्ने गर्ज्याङ्गकोट, प्याकुरेबाडा, उखाडी, धल्पुरा, डाडाबाडा, थामीगाउकक, खल्लालबाडा, चौबिगारे, बिगारे, धिता, देपालगाउकक […]