प्रतिष्ठान विरुद्ध उठेका २२ बुँदे माग सम्बोधन गर्न स्वास्थ्य प्रतिष्ठान प्रतिबद्ध
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएको नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलपछि हटेको छ । प्रतिष्ठान भित्र भएका बेथितिबारे विभिन्न २२ बुँदे माग राखेर प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । गत असार १६ गते नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझाएका […]



