जाजरकोटमा १९ वर्ष मुनिको भलिबल प्रतियोगिता हुदै
जाजरकोटमा १९ वर्ष मुनिको पुरुष भलिवल कप शुरु हुने भएको छ । प्रथम सहित विदुर स्मृति दिवशको अवसरमा शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको सहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए । आयोजित भलिवल कपले […]




