सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आइतवार भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतवार पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए […]




