नेपालमा आधारभूत तहमा महिला शिक्षकको सङ्ख्या धेरै

नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो । सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१ देखि ५ सम्म ) मा महिला शिक्षकको सङ्ख्या ५४ दशमलव १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र […]