२०८३ मंसिर ९ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

मिडिया सेन्टरको उद्घाटन

सुर्खेत, ८ मंसिर ।

दसौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रचार प्रसार उपसमितिले कर्णाली प्रदेश रंगशालामा मिडिया सेन्टर स्थापना गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मिडिया सेन्टरको मंगलबार औपचारिक उद्घाटन गरे ।

दसौं राष्ट्रिय खेलकुदका लागि खटिने सञ्चारकर्मीको सहजताका लागि मिडिया सेन्टर स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य एवं प्रचार प्रसार उपसमितिकी संयोजक मोनालिशा खम्बूले बताइन् । मिडिया सेन्टरमा टेबल, कुर्सी, इन्टरनेटलगायतको सुविधा छ ।

सचिव पौडेलले मिडिया सेन्टरको अवलोकन गर्दै दसौं राष्ट्रिय खेलकुदको हरेक सूचना प्राप्त गर्न मिडिया सेन्टरले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मिडिया सेन्टरको उद्घाटन

दशौं राष्ट्रिय खेलकुद : ४ स्वर्णसहित बागमतीको

मिडिया सेन्टरको उद्घाटन

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको दबदबा, पौडीमा चार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!