उपभोक्ता अधिकार दिवसमा जुम्लामा प्रभातफेरी
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्लाको मुख्य बजार, चन्दननाथ हाईस्कुल, बिजयनगर, जिल्ला प्रहरी कार्यालय, टुडिखेल चन्दननाथ मन्दिर हुदै जिल्ला प्रशासन कार्यालय […]



