डोल्पाको शे–फोक्सुण्डोमा १२ वर्षे मेला लाग्ने
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा बाह्र वर्षे शे–मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ १६ गतेदेखि १९ सम्म मेला सञ्चालन हुने छ । दर्शन शेल रिवो डुग्ड्राको,आर्जन विश्व शान्तिको भन्ने मुल नाराका साथ ६७ औँ मेला सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार उप समितिका […]



