सुर्खेतको गोरेटोमा नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रम
सुर्खेत वीरेन्द्रनगरको गोदामलाइनमा रहेको गोरेटो रेस्टुरेन्टमा अग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम पुस १५ गते साझ ६ बजेदेखी राति १२ बने सम्म हुनेछ । कार्यक्रममा चर्चित मोडल अञ्जली अधिकारी र गायिका टीका प्रसाईको प्रस्तुति रहने छ । यस्तै देशमा परेको आर्थिक मन्दीलाई मध्यनजर गरेर टिकटमा सौलित सहित […]




