२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

सुर्खेतको गोरेटोमा नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रम

सुर्खेत वीरेन्द्रनगरको गोदामलाइनमा रहेको गोरेटो रेस्टुरेन्टमा अग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रम पुस १५ गते साझ ६ बजेदेखी राति १२ बने सम्म हुनेछ । कार्यक्रममा चर्चित मोडल अञ्जली अधिकारी र गायिका टीका प्रसाईको प्रस्तुति रहने छ ।

यस्तै देशमा परेको आर्थिक मन्दीलाई मध्यनजर गरेर टिकटमा सौलित सहित पाँच सय राखिएको रेस्टुरेन्टका अध्यक्ष हरी विष्टले जानकारी दिए ।

मंगलवार पत्रकार सम्मेलन गरेर अध्यक्ष विष्टले नयाँ वर्ष २०२४ लाई रगिंन बनाउन सो कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने जनाईएको छ ।

सुर्खेतको गोरेटोमा नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रम

बालविवाह न्युनिकरणमा स्थानिय तहको भुमिका के ?

सुर्खेतको गोरेटोमा नयाँ वर्ष २०२४ को अवसरमा सांगेतिक कार्यक्रम

हेलिकोप्टरबाट अनुदानको खाद्यान्न ढुवानी सुरु