नेकपा माओवादी केन्द्र ०६४ फर्किन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा ०६४ कै जनमतमा फर्किने बताएका छन । त्यसैका लागि अहिले माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउने तिरै केन्द्रित रहेको उनको भनाइ छ । सोमबार जुम्लाको कनकासुन्दरी गाउँपालिका –६ स्थित गोरूचौरमा आयोजित जनसभालाई संबोधन गर्न जुम्ला पुगेका प्रचण्डले पत्रकार भेटघाटका क्रममा २०८४ को निर्वाचनमा […]