मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार गर्दै
मानव सेवा आश्रम सुर्खेतले आमा सेमिनार कार्यक्रमको आयोजना गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्दार, राहत तथा संरक्षण गर्दै आएको आश्रमले पहिलो पटक आमाबुबाको महत्व र महिमा बोध गराउने उद्देश्यले शनिबार वीरेन्द्रनगरमा आमा सेमिनार कार्यक्रमको आयोजना गरेको हो । जननीको महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने सेमिनार आयोजना गरिएको आश्रमकी केन्द्रीय […]




