घरघरमा खानेपानीका धारा आएपछि मुर्माबासी खुसि
पर्यटकीय केन्द्र राराको काखमा रहेको मुर्मा गाँउका स्थानीयबासीको घरघरमा खानेपानीका आएपछि खुसी भएका छन् । यूएसयआईडी कर्णाली जल परियोजनाको ५१ लाख २१ हजार रुपैयाँ, छाँयानाथ रारा नगरपालिकाको ३२ लाख २७ हजार रुपैया र समुदायको १३ लाख ६२ हजार गरी जम्मा ८६ लाखमा उक्त आयोजना सम्पन्न भएको हो । घरघरमा धारा सञ्चालनमा आएपछि मुर्माबासी खुसी भएका […]




