राती ८ बजेपछि सवारीसाधन चलाउन नपाइने
जिल्लाभर कर्णाली करिडोर र आन्तरिक सडकमा राती ७ बजेपछि बिहान साँढे ५ बजेसम्म सवारीसाधनहरु चलाउन नपाइने भएको छ । सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातीको समयमा यातायात सेवा बन्द गरेको हो । हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आएका चालक पुरन रावतले रातीको समयमा सडक बन्द गरिएको बताए […]




