सेवाग्राहीको लागि टोल फ्री नम्बर
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले १८–१०५–०००–१८० नम्बरको टोल फ्री नम्वर सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायहरुबाट प्रवाह हुने सेवा, प्राप्त गर्ने प्रक्रिया, […]




