‘ड्रयागन फ्रुट’ खेतीमा रमाएका राना
विक्रम बुढा क्षेत्री । कृषिमा क्रान्ति गर्न सकिन्छ भन्ने उदाहरण नेपालका धेरै स्थानमा देखिन्छ । यस्तै एउटा उदाहरण छ, बाँकेको जानकी गाउँपालिका–४, खजुराखुर्दमा । खजुराखुर्दमा स्थानीय कमल रानाले गरेको ड्रयागन फ्रुट खेती लोभलाग्दो देखिन्छ । उनले गरेको मेहेनत पनि ड्रयागन फ्रुट खेतीमा देखिन्छ । देशमा एकातिर कमाउन भनेर खाडीलगायतका मुलुकमा देशको क्षमतावान जनशक्ति विदेशिन बाध्य […]




