हुम्लामा मौसमी फ्लुका बिरामी बढे

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले केही दिनयता दैनिक रुपमा मौसमी फ्लुका बिरामी बढिरहेको बताए ।