कर्णालीमा मातृ मृत्यदरको अवस्था डरलाग्दो
र कर्णाली प्रदेशमा मातृ मृत्युदरको अवस्था डरलाग्दो छ । त्यसैमा झन् शिक्षित महिलाको तुलनामा अशिक्षित महिला उच्च जोखिममा छन् । पढेलेखेका महिलाको तुलनामा कम पढेका वा अशिक्षित महिलाको मातृ मृत्युदर बढी छ । राष्ट्रिय जनसंख्या र आवास जनगणना, २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रश्रवकालिन मृत्युदरमा प्रति एक लाख जनसंख्यामा एक सय ७२ […]




