मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दान पेटिकाबाट रु. एक करोड ४३ लाख ५९ हजार नौ सय ९० संकलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । यही पुस १८ गतेदेखि २३ गतेसम्म दान पेटिकाको गणना गरिएको […]