जनयुद्धले दिएको उपहार
खाँडाचक्र नगरपालिका वडा नं. ५ का विष्णु बहादुर हमाल (राकेश) २०५८ सालमा माओवादी भए । माओवादीको १० वर्षीय जनआन्दोलनमा २०५८ मा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले ५ वर्षको जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचार श्रृंखला सहित प्रचण्डपथ संश्लेषण ग¥र्यो । त्यसपछि २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्ड भयो । त्यो संगै माओवादीले युद्ध विराम गर्यो […]




