अस्पतालमा शय्या अभावभएपछि त्रिपालमुनि उपचारको व्यवस्था
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिए । शय्याकै अभाव देखिपछि […]



