सरसफाई कर्ताले गरे न्यूनतम् पारिश्रमिकको माग
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सरसफाई कर्ताले न्यूनतम् पारिश्रमिक माग गरेका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम् पारिश्रमिक १७ हजार तीन सय रुपियाँ तोकेको छ । सोही बमोजिम नै पारिश्रमिक नै पाउनु पर्ने […]




