मन्त्री शर्माद्वारा दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शिलान्यास

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय पुर्वाधार विकास निर्देशनालय पुर्वाधार विकास कार्यालय सल्यानको आयोजनामा दार्मा खोला फारुला बजार जोड्ने पक्की पुलको शर्माले शिलान्यास गरेका हुन् । कर्णाली प्रदेश सरकार […]