सम्पादकीय : व्यवस्थित बुलबुलेको खाँचो

बुलबुले ताल भन्ने वित्तिकै अधिकांश मानिसको मानसपटलमा सुर्खेत जल्लाको नाम आउछ । यो एउटा ताल मात्रै होइन । यसले सुर्खेत जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाएको छ । सुर्खेत आएको समयमा बुलबुले ताल नपुग्ने सायदै कमै भेटिन्छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने बुलबुलेले आम मानिसको मन मात्रै जितेको छैन, यसबाट वर्षेनी राज्यलाई मनग्य आम्दानीसमेत […]