सम्पादकीय: असारे बिकास बाध्यता कि नियति ?

बिकासका मोडेलहरु परिवर्तन गर्दै सरकारले आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र ठेक्का स्विकृत गरेर सम्झौता गर्नुपर्ने भनेर भाषणमा लेख्यो । कार्यान्वयन गर्ने निकायले काम कति गरे त्यो समीक्षाको विषय रह्यो । उत्साह बोकेर आयको नयाँ प्रदेश संरचना पनि उत्साहविहिन पुरानै ढर्रामा चलेको अनुभूुत गर्न सकिन्छ । बिकास बजेट खर्च गर्ने कुरादेखि अन्य आम नागरिकले पाउने […]

सम्पादकीय: विकासको नयाँनीति र मोडेल बनाऊ

नेपालमा बनेका बिकास निर्माणका नीति, नियम र सरकारद्धारा निर्मित आफ्नै कानून छन् । जसमा टेकेर निर्माण कार्यका टेण्डर हुन्छन । कति काम समयमै हुन्छन । भने कति काम ठेकेदार बेपत्ता भएर काम रमिता देखाएर राखेका उदाहरणहरु पनि थुप्रै छन् । दुई चार काम समय अगाबै भएका रेकर्ड होलान । तर दुई चार सय विकास निर्माणका […]