अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्न सक्छौँ: पलेशा गोवर्धन

पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो सफलताको आधार भएको बताएकी छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी हुन् ।अब गर्वका साथ हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने […]