दशैंः उहिले र अहिले
अहिले गाउँलाई पनि सहरिकरणले ढाकेको छ । त्यस्ता दिन, त्यस्तो बेला र त्यस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि छैनन् । अहिले दशैंलाई सबैले दशंैको रुपमा मान्न पनि छोडेको अवस्था छ ।
अहिले गाउँलाई पनि सहरिकरणले ढाकेको छ । त्यस्ता दिन, त्यस्तो बेला र त्यस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि छैनन् । अहिले दशैंलाई सबैले दशंैको रुपमा मान्न पनि छोडेको अवस्था छ ।
लाइफ स्किल कोर्ष भन्छ, त्यसैले यस्ता खालका कोर्षले सामाजिक कोर्षले मानिसको जिवनमा संवेदनशिल बनाउछ । अब अन्त्यमा चाडपर्वले एउटा अचम्मको काम के गर्छ भने जति पनि अध्ययन भएका छन । यसले मानिसहरुमा सामाजिक पन बढाउँछ ।
डिलु रावत लेकवेशी नगरपालिका–५ , नेटाका केशव बरालले तीन बर्षपछि परिवारसँगै यो वर्षको दशैं मनाउँदैछन् । पाँच जनाको परिवार, आर्थिक जिम्मेवारी काँधमा बोकेका केशव तीन वर्षपछि दशैं मनाउनेगरी घर फर्किएका हुन् । उनलाई आफ्नो परिवारसँग यो वर्ष दशैं मनाउन पाउने भएपछि खुशीको सीमा नै छैन । ‘म धेरै वर्ष विदेशमा बसेँ । लामो समयपछि आफ्नो […]
‘अरु समयमा कम मुल्यमा टिकट बेच्ने र चाडपर्वको समयमा भने मौका हेरेर अवसर छोप्नु गलत हो’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘अहिले झन् यात्रुलाई सहुलियत दिनुपर्ने समय हो । यो बेला धेरै यात्रु ओहोर दोहोर गर्छन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।