बाल बिवाह न्युनिकरणका लागि बृहत् कार्यशाला

बालविवाह न्युनिकरणका लागि पत्रकारहरु संग बृहत् कार्यशाला गोष्ठि गरिएको छ । समाजमा हुने बाल विवाह,छिटो बिवाह र जवरजस्ति विवाह न्युनिकरण कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा जिल्लामा क्रियाशील पत्रकाहरुसंग कार्यशाला गरिएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपालको सहजिकरणमा संचालित बाल विवाह,छिटो बिवाह र जवरजस्ती विवाह […]