मानसरोवर बहुमुखी क्याम्पसले आफ्नै स्रोतबाट विद्यार्थीलाई छात्रवृत्ति दिने

मानसरोवर बहुमुखी क्याम्पसले आफ्नै स्रोतबाट व्यवस्था गरेर विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । क्याम्पसको पठनपाठन कार्यमा सहभागिता बढाउन र जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर् याउनका लागि सीमित साधन–स्रोत भएको क्याम्पसले छात्रवृत्तिको व्यवस्था गरेको हो । क्याम्पस प्रमुख दीपक भण्डारीले बुधबार बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले स्नातक तह र स्नाकोत्तर तहका गरी पाँच जना विद्यार्थीलाई […]