दुर्गा माविका एक सयबढी विद्यार्थीको स्वास्थ्य परिक्षण
जुम्लाको तातोपानी गाउँपालिका–५ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थीलाई चेकजाँच गरिएको छ । विद्यालयमा अध्ययनरत १सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो । जुम्लाको र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोली चेकजाँच गर्न पुगेको हो । हिउँदे याम सुरुभएसँगै अत्यधिक चिसो बढेकोले बालरोग विशेषज्ञ डा. कमलप्रसाद थानीको नेतृत्वको चिकित्सक टोली विद्यार्थीको […]




