सडक दुर्घटना : कर्णालीमा वार्षिक एक हजारको मृत्यु
कर्णाली प्रदेशमा आर्थिक वर्षमा एक हजार बढी सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशका दश जिल्लामा एक हजार ८६ सडक दुर्घटना भएको तथ्याङ्क छ । दुर्घटनाबाट एक सय १२ जनाको मृत्यु भएको छ भने दुई हजार ७७ जना दुर्घटनामा परि घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी […]




