सम्पादकीय: उर्जा विकासमा सकारात्मक सन्देश

कर्णाली उर्जा उत्पादनका हिसावले देशमै अग्रणी भुमिकामा छ । यहाँका साना ठुला नदी तथा खोलहरुबाट १८ हजार मेगावाट बढी विजुली निकाल्न सकिने सम्भावना रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्राकृतिक स्रोत साधनले भरिपूर्ण कर्णाली आफैमा वैभवशाली भुमि हो । राज्यको हेपाहा दृष्टिकोणले प्रकृतिले दिएको स्रोतको उचित फाइदा कर्णालीले अझै पनि लिन सकेको छन् । कर्णालीका […]